काठमाडौं वैशाख, २६– प्रधानमन्त्री केपी शर्मा ओलीको दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आधा घण्टा ठप्प हुने भएको छ । प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना जारी गरिसकेका छौँ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले…