काठमाडौं वैशाख, २५– संघीय समाजवादी फोरमसँग एकता गरेपछि बाबुराम नेतृत्वको नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् । नयाँ शक्तिमा रहेका असन्तुष्ट नेताहरुले बुधबार भेला समेत गरेका छन् । पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत नेताले भेला आयोजना गरेका हुन् । भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकता मात्रै सीमित गरेको भन्दै…