पूर्वकोषाध्यक्ष ताम्राकारको निधनले दुई हप्ता पर सर्यो कांग्रेसको राष्ट्रिय जागरण अभियान

काठमाडौं वैशाख, ११– कांग्रेसले पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि आजदेखि गर्ने भनेको राष्ट्रिय जागरण अभियान दुई हप्ता पछि सुरु गर्ने भएको छ । पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको जागरण अभियानलाई वैशाख २५ गते सारेको बताए…