राप्रपाले जलायो धर्म निरपेक्षताको ब्यानर, राप्रपाका दर्जन बढी नेता पक्राउ

काठमाडौं वैशाख, ६– राष्ट्रिय प्रजातन्त्र पार्टीका  एक दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । रत्नपार्कको शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । थापासहित वरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायतका रहेका छन् । राप्रपाका नेता तथा कार्यकर्ताले रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएर धर्म निरपेक्षताको ब्यानर…