बम डिस्पोज गर्ने क्रममा पोखरामा एक सैनिक घाइते ,पोखरामा देखियो बिप्लबको बन्दको प्रभाब

बैशख ५,पोखरा- नेकपा बिप्लब समुहले गरेको बन्दको प्रभाब अन्यत्र सामान्य देखिए पनि पोखरामा बन्दको प्रभाब निकै देखिएको छ भने बन्दकारीहरुले बिष्फोटका घटनाहरु गराउने प्रयास गरेको पनि देखिएको छ । पोखरामा  निजी सवारीसाधन फाटफुट चलेपनि नजिक तथा टाढा चल्ने कुनैपनि सार्वजनिक बसहरु चलेका छैनन् । शैक्षिक संस्थाहरुसमेत बन्दको कारण  पूर्ण रुपमा प्रभावित बनेका छन् । पोखरा…