१७ मंसिर, ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउपालिका वडा नम्बर ९ पात्लेको बम्दक स्थित घना जङगल भित्र मानव बस्ती फेला परेको छ । उक्त गाउमा हाल सम्म न कुनै राजनीतिक दलका नेताहरु पुगेका थिए नत निर्वाचित जनप्रतिनिधिहरुलाई नै बस्ती छ भन्ने थाहा थियो । गाउपालिका सदरमुकाम देखि २ घण्टा गाडीको यात्रा पछि साढे २ घण्टा हिडेर पुगिने…