आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सिफारिस गरिदैँ

काठमाडौं चैत, ११– आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न आज दिउँसो संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । ६ वर्षे कार्यकाल सकेर आइतबार मात्रै यादव सेवानिवृत्त भएका हुन् । त्यस्तै, आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन्। त्यस्तै आज…