काठमाडौं फागुन, २४– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माथि आक्रोश पोखेका छन् । उनले विप्लव नेतृत्वको नेकपाका कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको प्रष्ट पारे । बिहिबार डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकलाई तर्साएर, बम विस्फोट…