सरकारविरुद्ध थप आक्रमक बन्दै नेविसंघ, पोखरामा जिल्ला शिक्षा कार्यालयको गाडी जलायो

पोखरा माघ, १९– नेपाल विद्यार्थी संघले देशभर सरकारविरुद्ध प्रदर्शनलाई तिव्र बनाएको छ । संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा विधेयकको विरोध तथा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघले देशैभर प्रदर्शन थालेको हो । नेपाल विद्यार्थी संघले आज पोखरामा जिल्ला शिक्षा कार्यालयको गाडी जलाएका छन् । नेविसंघ केन्द्रीय समितिको विज्ञप्ति अनुसार आज देशैभर सरकारी…