काठमाडौं माघ, १६– मानव तस्करीको आरोपमा छानविनमा परेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको फेरि अर्को काण्ड सार्वजनिक भएको छ । आफ्ना पति र चालकसँग मिलेर मानव तस्करी गरेको आरोप खेपेकी शेर्पाले कारबाहीबाट जोगिन फेरि विभिन्न हत्कण्डा अपनाउन थालेको रहस्य सार्वजनिक हुन थालेका हुन् । शेर्पाले फुत्किने अवस्थामा पुगेको राजदूत पद जोगाउन उच्च राजनीतिक नेतृत्वदेखि…