गृहमन्त्रीको छोराको पोलीग्राफ परिक्षण गर्न धनगढीबाट तरुण दल अध्यक्ष बस्नेतको माग

धनगढी माघ, १४– नेपाल तरुण दलले आज कैलालीको धनगढीमा सरकारविरुद्ध भव्य प्रदर्शन गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र कैलाली जिल्लाको समयोजनमा प्रदेश ७ का ९ जिल्लाका तरुण दलका नेता कार्यकर्ताहरुको सहभागीतामा विशाल विरोध प्रदर्शन सम्पन्न भएको हो । माघ ८ गतेदेखि विराटनगरबाट सुरु भएको दरुण दलको विरोध प्रर्दशन अन्र्तगत सोमबार धनगढीमा…