काठ्माण्डौ- कांग्रेस युवा नेता प्रदीप पौडेलले सरकार र प्रधानमन्त्रीको काम गर्ने शैली यस्तै कायम रहे लोकतन्त्र र ब्यबस्था प्रती जनताको अशन्तुष्टी बढ्दै जाने र त्यसले निम्त्याउने परिस्थितिको जिम्मेवारी बर्तमान सरकार, प्रधानमन्त्री ओलि र सत्तरुढ नेकपाले लिनु पर्ने बताएका छन । । न्यू सञ्चार सग कुरा गर्दै नेता पौडेलले समय रहुन्जेल बहुमतको घमण्ड र दम्भ पाल्ने…