पार्टिले जुनसुकै बेलापनि सरकार बिरुद्द आन्दोलन शुरु गर्न सक्ने काँग्रेस शीर्ष नेताहरुको उद्घोष 

रुपन्देही - काँग्रेसका शीर्ष नेताहरुले  सरकारको चर्को आलोचना गर्दै पार्टिले अब जुनसुकै बेलापनि सडाकबाट आन्दोलन शुरु गर्न सक्ने  बताएका छन । प्रदेश ५ स्तरिय महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शिर्ष नेताहरुले शान्ति-सुरक्षा स्थापना गर्न,सुसाशन र बिकाशको गातिलाई अघी बढाउन र जनचाहना अनुसार काम गर्न पुरै असफल भइसकेको सरकारका कारण मुलुकको लोकतन्त्र पनि खतरामा परेकोले…