गगनले सोधेको प्रश्नमा प्रधानमन्त्रीको उत्तरः‘चिकित्सा शिक्षा विधेयकविरुद्ध अनशन बसेका गोविन्द केसी सर्वेसर्वा होईनन्’

काठमाडौं माघ, ४– शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको उत्तर दिएका छन् । आजको बैठकमा अन्य सांसदको तुलनामा सांसद गगन थापाको प्रश्नको उत्तर दिन प्रधानमन्त्री ओलीले अलि बढी समय दिनु परेको थियो । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सकारकासँग…