काठ्माण्डौ- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्री बलबहादुर के. सि. ले अब नेपाली कांग्रेसको नेतृत्व गर्न युबा पुस्ता सक्षम भएर अघाडी आउनुपर्ने बताएका छन । काठ्माण्डौमा रहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता के . सि . ले पार्टिमा युबा पुस्ताको लागी अबसर रहेको र युबा हरुले पनि राजनितिक सोचका साथ…