काठमाडौं माघ, ३– माघ २ गतेदेखि वैधानिकता सकिएको नेपाल विद्यार्थी संघको म्याद थपिएपछि नेविसंघ भित्रको विवाद झन् उत्कर्षमा पुगेको छ । नेविसंघको म्याद सकिएपछि एकथरी म्याद थप्नुपर्ने र अर्को थरी म्याद थप्न नहुने तर्क गर्दै आईरहेका थिए । नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनको रुपमा परिचित नेदविसंघको दर्जनौं नेता–कार्यकर्ताहरुले म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति…