काभ्रे, २४ साउन- राप्रपाका अध्यक्ष अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताउँदै यसमाथि कसैले पनि गलत टिप्पणी नगरे हुन्छ भन्ने चेतावनी दिएका छन् ।उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रती लक्षित गर्दै आपत्ती प्रकट गरेका हुन । काभ्रेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको बारेमा दिएका…