काठमाडौं माघ, १– नेपाल टेलिभिजन एक पछि अर्को गर्दै भद्रगोल अबस्थामा पुगेको छ । जनताको करबाट संचालित टेलिभिजनलाई त्यहाको व्यवस्थापनले दुहुनो गाई बनाएको छ । निजी टेलिभिजनहरु बिना हल्ला एचडीमा गएको निकै लामो समयपछि सरकारले दिएको करोडौं रकम खर्च गरेर एचडीमा जान लागेको बहनामा नेपाल टेलिभिजनको नेतृत्वले आफनो जीबन भरका लागि कमाउने धन्दाको रुपमा बिकास…