सांसददेखि राष्ट्रपतिसम्मका भिआईपीहरुको तलब बृद्धि गर्ने मन्त्रिपरिषद्को  निर्णय

काठ्माण्डौ- गत बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले सांसददेखि राष्ट्रपतिसम्मको तलब बृद्धि गरेको छ ।भिआईपीहरुको तलब  १८ प्रतिशतका दरले तलब बृद्धि गरिएको हो । कर्मचारीको तलब बजेटमार्फत नै बृद्धि भएकाले अन्य भिआईपीहरुको पनि त्यही अनुसार बृद्धि गरिएको हो । त्यस्तै त्रिवि सेवा आयोगको अध्यक्षमा लालु पौडेललाई नियुक्ति गरिएको छ । आयोगको सदस्यमा प्रा. डा हेमराज ढकाल नियुक्त…