कांग्रेस अनुशासन समितिमा शीर्ष नेताविरुद्ध नै पेचिला उजुरी

काठमाडौं जेठ, २४– कांग्रेसको अनुशासन समितिमा सबैभन्दा बढी र पेचिला उजुरी पार्टीका शीर्ष नेता र उनीहरूको क्षेत्रबाट परेपछि समितिलाई अप्ठ्यारो परेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीकै जिल्लाबाट आएका उजुरी पेचिला देखिएको समितिका एक सदस्यले बताएका छन्। सभापति देउवाको डडेलधुराबाट जिल्ला सभापति कर्ण मल्लमाथि…