पृथकतावादीलाई मूलधारमा ल्याउनु सरकारको सफलता, विप्लव पनि सहमतिमा आउछन्ः गृहमन्त्री थापा

पोखरा चैत, २४– गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । आइतबार पोखरामा क्षेत्रीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले सरकार गठनको एक वर्षलाई समीक्षा गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका हुन् । उनले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको जिकिर गरे । उनले भने,…