शहिदहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको छः प्रधानमन्त्री ओली

काठमाडौं माघ, १६– प्रधानमन्त्री केपी ओलीले शहीदहरूको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरू परास्त भएको बताएका छन । शहीद दिवसका अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन । राणा शासनविरुद्ध वि.सं. १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरूको…