राणा र लोहनीको राप्रपा एक हुँदै, अब बन्ने पार्टीको नाम राप्रपा उदारवाद

काठमाडौं माघ, १७– पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले  नेतृत्वको  गरेका दुई राप्रपा एकिकरण हुने भएका छन् । शुक्रबार घोषणा हुने एकिकरणबाट बन्ने एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी उदारवादी’ राख्ने सहमति भएको छ । त्यस्तै, एकीकृत पार्टीको बैचारिक गन्तव्य हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र बनाउन दुवै पार्टी सहमत भएको राप्रपा प्रजातान्त्रिकका एक नेताले…