मनाङेले लिए प्रदेशसभा सदस्यको सपथ

पोखरा माघ, १४– प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्। मनाङ ‘ख’ बाट निर्वाचित मनाङेलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्। सर्वोच्चको आदेशमा मनाङे थुनामुक्त भएता पनि मुद्दा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। गत पुस ११ गते मनाङेले…