मङ्शिर २, काठ्माण्डौ- नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । बिधानको बारेमा थप छलफल र सहमती गर्न केन्द्रिय समिती बैठकमा आफु जानको लागी सभापति शेरबहादुर देउवाले उपसभापति विजयकुमार गच्छदारलाई महसमिती भेलाको सभापतित्व दिन खोज्दा सहभागिहरुले नाराबाजी गर्दै बिरोध जनाएपछी बैठक दुई घण्टाका लागि स्थगित भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई घन्टा…