चीनका राष्ट्रपति नेपाल भ्रमण आउने सम्भाबना कती ?

२८ मंसिर, काठमाडौं– चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ । तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । जियाङ जेमिनले सन् १९९६…