कांग्रेस शभापती देउबा सग असन्तुष्ट नेताहरु जुटे चाक्सिबारिमा : महासमिति बैठकका बारेमा रणनीतिक छलफल

काठमाडौं मंसिर, २३– पूर्व महामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा नेपाली कांग्रेसका शभापती शेर बहादुर देउबा सग असन्तुष्ट नेताहरुको बृहद् बैठक भएको छ । आईतबार शभापती देउबा सग असन्तुष्ट नेताहरुले आगामी रणनीति र आसन्न महासमिति बैठकमा प्रस्तुत हुने खाकाको तयारीको लागि बैठक गरेको बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार…