कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री ९खुला० पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । दुई जना निर्वाचित हुने यस पदका लागि कूल नौ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेकामा खतिवडा र शिवाकोटी विजयी भएका हुन् । निर्वाचन समितिले दिएको अन्तिम परिणामअनुसार महाधिवेशनमा खसेको कुल ७ हजार ४३ मतमा रामहरि खतिवडाले २९१०, अजयबाबु शिवाकोटीले…