उच्च अदालतमा तीन न्यायाधीश सिफारिस, सर्वोच्चका रजिष्ट्रारमा कट्टेल र दाहालको बढुवा

काठमाडौं। न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलसहित तीन जनालाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको छ। प्रधानन्यायाधीश डा। मनोज शर्माको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले सर्वोच्चका रजिष्ट्रार पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। यसैगरी, मंगलबार नै बसेको न्याय…