उर्जामन्त्रीसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता

काठमाडौं । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आईतवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदुत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हून् । जेन जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बन्नुभएका घिसिङलाई राजदुत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । भेटका क्रममा नेपालको…