जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका जनमत पार्टीका ६ जना नेताले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले हिजो (बुधबार) पार्टी अध्यक्ष राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए । उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा। शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य…