काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन गरिएको छ । विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीपाण्डेले उक्त आवागमन कक्षले विमानस्थलकोभिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले विमानस्थलको भीडनियन्त्रण र सुरक्षालाई…