प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो। एमालेको पोलिटब्युरो बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विद्या भण्डारीको पार्टी सदस्यता पेन्डिङमा रहेको बताएका थिए। त्यसको भोलिपल्टै विद्या एमाले कार्यालय…