७८ लाख ‘घुस डिल’ गरेका मन्त्री गुप्ता पुगे बालुवाटार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान साढे ३० तिर मन्त्री गुप्ता बालुवाटार पुगेका हुन्। मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस डिल गरेको भनिएको अडिओ सामाजिक सञ्जालमा भाइरल छ। यो विषयमा प्रतिनिधि सभामा विरोध भएको छ। अडियो ‘बा’समेत भनिएकाले त्यसले केपी शर्मा ओलीलाई नै संकेत गर्ने…