नियमित विद्युत आपुर्तीको माग गर्दै उर्जा मन्त्रीलाई कांग्रेस सोलुखुम्बुले गरायो ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले संघिय उर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । सोलुखुम्बु जिल्लामा केन्द्रिय प्रसारण लाईनबाट आपुर्ती भएको विद्युतको गुणस्तर सुनिष्चितताको माग गर्दै कांग्रेस सोलुखुम्बुले उर्जा मन्त्री दिपक खड्कालाई भेटेर ध्यानाकर्षण गराएको हो । महासमिती सदस्य दुर्गा नौबाग,पार्टी जिल्ला उपसभापती घनराज सुनुवारसहित नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरु नबिन थापा, दावागेलु पाख्रिन्, चन्द्र आचार्य,गिता गुरुङ्, बाबुराम…