राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं । प्रतिनिधिसभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ। आज सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् । निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए । गएको साउन २७ गते समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा…