कांग्रेसको आधिकारिकता विवाद मुद्दा न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा

काठमाडौँ । नेपाली कांग्रेसका गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। निर्वाचन आयोगले गगन पक्षलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । विशेष…