काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख्य दुई दल सम्मिलित सरकारले कार्यशैली बदल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा धारणा सार्बजनिक गर्दै उनले यस्तो बताएका हुन । “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” विश्वप्रकाशले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।” महामन्त्री शर्माले सरकारको…