प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेश गरेसम्म आर्थिक कार्यविधि पूर्ण हुँदैन: सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमा विरोधको सूचना पेस गर्दै उनले योजना आयोगले मन्त्रीको कुरा…