प्रतिनिधिसभाको बैठक बस्न किन ढिलाइ ?

काठमाडौं । आइतबारको सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको थियो । तर, दिउँसो साढे २ बज्दासम्म बैठक सुरु भएको छैन । सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार सचेतकहरूबीचको छलफल लम्बिँदा संसद् बैठक सुरु हुन ढिलाइ भएको सांसदहरूले बताएका छन् । उक्त छलफल…