रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं ।अदालत पुगिसकेको रास्वपाका सभापति रवि लामिछानेको मुद्धालाइ प्रभाबित पार्नेगरि रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताहरुबिरुद्द अदालतको अवहेलना निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्धा दर्ता भएको हो । अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस…