आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, भदौ १८ । आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । बैठकमा तीन जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। त्यसअघि…