काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीसम्बन्धी आफूले सार्वजनिक गरेका ‘फेक डकुमेन्ट’ आफूले नबनाएको बयान दिएका छन्। ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको विषयमा त्यहाँ बस्ने नेपालीले आफूलाई बताएको र सोही आधारमा आफूले बोलेको मात्र उनको जिकिर छ। त्यहाँ बस्ने नेपालीले नै आफूलाई ह्वाटसएपमा कागजात पठाएकाले आफूले सोही आधारमा कागजात सार्वजनिक…