गगन थापाको प्रश्न : गिरीबन्धु र भुटानी शरणार्थी प्रकरण सरकारले बिर्सेको हो ?

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले गिरीबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा अघिल्लो सरकारको कामकारबाहीलाई निरन्तरता दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त विषयमा एउटा पनि निर्दोष नफस्ने र दोषी नउम्किने गरी सरकारले काम अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले यी…