यि हुन् कांग्रेस केन्द्रीय समिति बैठकका मुख्य एजेण्डा,बिहीबारबाट छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेन्डा पेस भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु हुने छ । बैठकमा महामन्त्री गगन थापाले १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् ।थापाले भदौ १५ देखि मंसिर २५ सम्म…