रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

काठमाडौं । रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा राखिएको छ । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो । सोही अनुसार रास्वपाको बागमती…