राष्ट्रिय सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरू भएको छ । बैठक बिहान ११ः१५ बजे संघीय संसद् भवनमा सुरू भएको हो । आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला,…