जसपा नेपालले बनायो २१५ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समिति गठन गरिएको छ । गएको जेठ २८, २९ र ३० गते जनकपुरमा भएको महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादवलाई मात्र चयन गरिएको थियो । उनलाई केन्द्रीय समितिरपदाधिकारीरकार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी सदस्य मनोनय गर्ने अधिकार प्रत्यायोजन गरिएको थियो । पार्टी विधान, २०८० को धारा ८७ (१)…