काठमाडौँ( इलाम(२ मा एमालेले निरन्तर अग्रता बढाउँदै लगेको छ। नेकपा एमालेका सुहाङ नेम्बाङले ४ हजार ६८३ मतले अघि लागेका हुन्। एमालेका नेम्वाङले १३ हजार ६९ मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्का ८ हजार ३८६ मत पाएका छन्। तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ८ हजार ९८ मत पाएका छन्। रास्वपाका मिलन…