इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै,५६७१ मतले अगाडि

फिक्कल (इलाम), १७ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका…